बेनीमा बाढिपहिराे (तस्बिर )

विकल्प न्यूज/बेनी असार २४ गते ।  बेनी बजारको न्यूरोड स्थित घतानचोकमा विहिवार विहान पहिरो गएको छ । बुधवार राती देखि परेको अविरल वर्षाका कारण हिलसाइडबाट खसेको पहिरोले घतानचोकमा क्षति पु¥याएको छ । न्यूरोडको भित्री गल्लीमा रहेको श्याम भण्डारी र राम बहादुर केसीको घर माथिको पाखा भत्किएको हो । पहिरोले घरलाई क्षति पुराएको छैन । घर … Continue reading बेनीमा बाढिपहिराे (तस्बिर )